Sunday, December 27, 2015

गैँडाकोटमा पनि ई–रिक्सा

mahila-riksa-chalaudaiपरासी, १२ पुुस । वच्छ र हराभरा वातावरणका लागि गैँंडाकोट नगरपालिकामा पनि ई–रिक्सा सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकासँग अनुमति लिँदै गैंँडाकोट ४ कालिगण्डकीस्थित मुक्तिनाथ बाबा सप्लायर्सले ५० वटा ई–रिक्सा सञ्चालनमा ल्याएको सप्लायर्सका सञ्चालक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
यस अगावै जिल्लाको सुनवल, बर्दघाट, रामग्राम, कावासोतीमा नगरपालीकामा पनि ई–रिक्सा सञ्चालनमा आइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...