Friday, December 4, 2015

अमेरिकाको तीस बर्षे घर किस्ता नतिर्दा नब्बे लाख घरधनि सुकुम्बासी

bijay
मेरिकामा भुमरी भन्दा पनि खतरा ३० बर्षे घर किस्ता बन्दि बन्न पुगको छ l विश्व मै भै रहने आर्थिक मन्दीले संसार लाई ठुलो प्रभावित बनाएको छ l २००७ देखि २०१४ सम्म भएको आर्थिक मन्दीले अमेरिकालाई तहस नहस तथा थिलथिलो बनाएको छ l अमेरिकामा अहिले सम्म कै सबै भन्दा ठुलो आर्थिक मन्दी प्रथम बिश्व युद्ध पछि हुन् पुग्यो l 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...