Tuesday, January 26, 2016

भूकम्पको नयाँ केन्द्रविन्दु सिरहा जिल्ला, भूकम्पको धक्काले भागाभाग

Siraha-768x392

सिरहा जिल्लामा नयाँ केन्द्र बनाएर भूकम्पको

ठूलो धक्का महशुस गरिएको छ ।

भूकम्पको धक्का महशुस

गरिएपछि सिरहासहित आसपासका जिल्लामा

पनि भागदौड मच्चिएको थियो 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...