Tuesday, January 26, 2016

भूकम्पको नयाँ केन्द्रविन्दु सिरहा जिल्ला, भूकम्पको धक्काले भागाभाग

Siraha-768x392

काठमाडौं, १३ माघ । सिरहा जिल्लामा नयाँ केन्द्र बनाएर भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । भूकम्पको धक्का महशुस गरिएपछि सिरहासहित आसपासका जिल्लामा पनि भागदौड मच्चिएको थियो । बुधबार बिहान १ बजेर ३२ मिनटको समयमा ४ दशमलव २ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हनुमाननगर नजिकै आफ्नो कन्द्र बनाएको छ । वैशाख १२ गतेको भूकम्पले पुगाएको क्षतिले सर्वसाधारण त्रसित रहेका बेला सिरहा जिल्ला केन्द्र बनाइ अर्को भूकम्प गएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...