Tuesday, March 29, 2016

आगलागीबाट क्षति

ललितपुर, १६ चैत । ललितपुर उपमहानगरपालिका–१५ खुमलटारस्थित महेश्वर श्रेष्ठको ह्यान्डीक्र्याफ्ट कम्पनीमा आज बिजुली सर्ट भई आगलागी हुँदा करिब रु नौ लाख बराबरको धनमाल क्षति भएको छ ।

आगलागी दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...