Tuesday, March 29, 2016

दुर्घटनामा एकको मृत्यु

Road Accidentकाठमाडौँ, १६ चैत । सिन्धुपाल्चोक बाह्रबिसे–९ स्थित सुनकोसी चोकमा बा३ख ७७१ नम्बरको मिनिट्रकको ठक्करबाट गम्भीर घाइते एकको उपचारको क्रममा मृत्यु भएको छ ।

आज बिहान मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएका धन्जुथिङ तामाङको क्रिस्टोन अस्पताल बाह्रबिसेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...