Tuesday, March 29, 2016

वोर्ल्ड नेवा: अर्गनाईजेसन (WNO) को अन्तरास्ट्रिय संमेलन-समापन

 

वोर्ल्ड नेवा: अर्गनाइजेसन (WNO) को अन्तरास्ट्रिय संमेलन अमेरिकाको बाल्टिमोर शहरमा  भब्यताकासाथ सम्पन्न भएको छ l 
 
बाल्टिमोरको ट़ाऊसन स्थित शेराटन होटलमा मार्च २५, २६, २७ तिन दिन सम्म चलेको  यस संमेलनमा अमेरिकाको पुर्ब देखी पश्चिम सम्मका १० वोटा राज्यहरुबाट र नेपाल, भारत, कतार, बेलायत, अमेरिका, क्यानाडा, कजाकस्तान, नेदरल्याण्ड,
पोर्चुगल र स्विटजर्ल्याण्ड बाट नेपालीहरुले भाग लिएका थिए l 
 
Inline image 1
 
खेम भट्टचन, वाशिंगटन डिसी 
 
वोर्ल्ड नेवा: अर्गनाइजेसन (WNO) को अन्तरास्ट्रिय संमेलन अमेरिकाको बाल्टिमोर शहरमा 
भब्यताकासाथ सम्पन्न भएको छ l 
 
बाल्टिमोरको ट़ाऊसन स्थित शेराटन होटलमा मार्च २५, २६, २७ तिन दिन सम्म चलेको 
यस संमेलनमा अमेरिकाको पुर्ब देखी पश्चिम सम्मका १० वोटा राज्यहरुबाट र
नेपाल, भारत, कतार, बेलायत, अमेरिका, क्यानाडा, कजाकस्तान, नेदरल्याण्ड,
पोर्चुगल र स्विटजर्ल्याण्ड बाट नेपालीहरुले भाग लिएका थिए l 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...