ठकुरीलाई कराते प्रतियिगितामा पुन “रजत पदक प्राप्त ”
गत मार्च २६, मार्कर काउन्टी न्युजर्सीमा भएको मार्कर काउन्टी २१ सौ बर्षको कराते प्रतियोगितात्मक प्रतिस्प्रधामा डिसीका उज्ज्वल ठकुरीलाई “रजत पदक प्राप्त ” भएको छ l उनले दोश्रो स्थान हासिलको साथ नेपालको झन्डा फरफराउन सफल भएका छन् l
No comments:
Post a Comment