Friday, April 22, 2016

चनम शकतशल वसफट जनक जयन गय

China-1काठमाडौं, १० वैशाख । शक्तिशाली विस्फोटमा परी चीनमा १६५ जनाको मृत्यु भएको छ ।

चीनको पूर्वी सहर जिङजियाङमा लाखौं लिटर इन्धन भण्डारण गरिएको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान शक्तिशाली विस्फोट भएको हो । उक्त विस्फोटमा १६५ जनाको घटनास्थलमै मृत्यु भएको चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ । कैयौं घाइते भएका छन् ।

स्थानीय जिनजियाङ सरकारले रसायन विस्फोटपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जानकारी दिँदै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । विस्फोटको कारण खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...