Tuesday, May 3, 2016

अमेरिकी ड्राइभर्सिटी भिसाको नतिजा आज सार्वजनिक हुँदै

US-2017-Diversity-Visa-DV-Lottery2

पुरुषोत्तम ढकाल, लसएन्जलस, २१ वैशाख । अमेरिकन ड्रिम अर्थात भाग्यमानीहरुले सहजै अमेरिकामा स्थाई बसोबास गर्न पाउने ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा आज मंगलबार सार्वजनिक हुँदैछ । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले आज मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्य भाग्यमानीहरुको नाममा अर्थात तपाइंको नाम परेको छ वा छैन इडिभी सार्वजनिक गरिएको नतिजा हेर्न सक्नु हुनेछ । यस अघि ड्राइभर्सिटी २०१७ का लागि गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो ।

यो लिंक मार्फत नतिजा हेर्न सक्नु हुनेछ:  http://bit.ly/1SIJuAP.gov/

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...