Tuesday, May 24, 2016

परिणितीको हट अवतार (तस्वीरहरु)

काठमाडौ । बलिउडमा दह्रो कदम जमाईसकेकी नायिका परिणिती चोपडालाई केही समय अघि फ्याट लेडी भनेर चिनिने गरिन्थ्यो । उनको शरिर अरु बलिउड अभिनेत्री भन्दा केही मोटो देखिने गरेकोले त्यस्तो भनिएको हो । तर पछिल्लो समयमा उनले जसरी बलिउडमा आफूलाई स्थापित गरिन त्यसरी नै आफ्नो शरिरमा समेत आमूल परिवर्तन गरेकी छिन । उनले हालै फिल्म फेयर पत्रिकाकोलागि समुन्द्री किनारमा हट फोटो सुट गराएकी छिन । जसमा उनी स्लिम र सेक्सी देखिन्छीन ।

675432

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...