म्यारिलैंड एन आर एन च्याप्टरको बिशेस पहलमा म्यारिलैंड राज्यमा अब नेपाली भाष।को को लिखित जांच दिन पाउने अवसर प्राप्त भएको छ ! एन आर एन बाल्टिमोर च्याप्टरका अदक्ष्य जेदु पोख्रेल र बिनोद उप्रेतीको बिशेस पहलमा र एन आर एन बाल्टिमोर च्याप्टरको सहयोगमा यो अवसर प्राप्त भएको छ !
यो सम्बन्धि हेर्न यहा क्लिक गर्नुहोला !
No comments:
Post a Comment