Wednesday, June 22, 2016

ए निर्दयी काबुल ! हाम्रा निरपराध मान्छेको रगत पिउन छाडिदेऊ !

unnamed

मृत्युको मुखमा हामी जानाजान परिरहेका छौँ, अर्थात अभावको जिन्दगी जिउनु भन्दा हामी अत्यासको जिन्दगी जिउन राज़ी छौँ , त्यसैले हामी हाम्रा मुटुका टुक्राहरुलाई क्रमश: आफैबाट छुट्याउने धृष्टता आफै गरिरहेका छौँ, केहि जानेर त केहिनजानेरै । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...