Thursday, August 18, 2016

नेपाल विद्यार्थी संघको सभापतिमा नैनसिंह महर विजयी

Nainsing-mahar-won-650x382

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका महर कर्मठ,

लगनशील तथा अनुभवी विद्यार्थी नेता हुन् । ९ वर्षपछि भएको ११ औं महाधिवेशनमा विकट क्षेत्र सुदूरपश्चिमबाट उनले नेतृत्वमा बाजी मारे । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...