Saturday, August 13, 2016

डिसी मेट्रो क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली समुदायमा हार्दिक निमन्त्रणा!!!

IMG_2692

नेपालको आर्थिक रुपान्तरणका लागी जलविधुत विकासको संभवाना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यहाँहरु सबैमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। नेपालबाट यस क्षेत्रका विज्ञ आउनुभएको अवसर पारेर हामीहरु वहाँसंग अन्तरकृया गर्नेछौ र सोध्ने छौ कि- प्राचुर सम्भावना भएको हाम्रो देशमा यती धेरै बर्षसम्म हामीहरु किन लोड सेडिगंको मारमा रहनु परेको छ? समस्याका कारणहरु र समाधानका उपायहरु बारे हामीहरु खुलेर छलफल गर्नेछौ।

मिति/समय: आज शनिबार १३ अगस्ट दिनको १:३० बजे देखि
स्थान: George Mason Library,
7001 Little River Turnpike
Annandale, VA 22003-5975

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...