Thursday, August 4, 2016

मकालु एयरको विमान दुर्घटनामा दुई चालक घाइते, विमान कर्णाली नदीले बगायो

Makalu-Air-Crash-768x428हुम्ला, २० साउन । मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र विमान सहचालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।
सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो ।
लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...