Thursday, August 18, 2016

पानी अभियानमा काठमान्डौवासी सुदिपको पनि चासो

sudip

बिदेशको साधारण युवाले चलाएको पानी अभियानमा बिदेश बस्नेहरुले मात्र चासो नराखेर स्वदेशमै बस्ने नेपालीहरुले पनि चासो राख्न थालिसकेका छन् । बिभिन्न देशहरुबाट पानी अभियानमा सहयोग रकम घोषणा भईरहेको अवस्थामा अब स्वदेशमै बस्ने नेपालीहरुले पनि सहयोगी हातहरु अगाडि बढाउन शुरु गरेका छन् । पानी अभियानको नारा सफल होस् भन्दै यो पवित्र काममा सबै मिलेर सफल पार्नु पर्छ भन्दै काठमान्डौ अन्तरा इन्टरनेशनल प्राइभेट लिमिटेडका श्री सुदिप रेग्मिले पानी अभियानलाई रु २५,००० प्रोत्साहन स्वरुप सहयोग गर्ने घोषणा गरेको  पानी अभियानकर्ता मित्र लाल पार्देले जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...