Thursday, September 1, 2016

प्रीतीले अमेरिकामा लुकेर विवाह गरेको खुलासा

Preety-768x959

मुम्बई । बलिउड अभिनेत्री प्रीती जिन्टाले गुपचुप बिहे गरेकी छिन् । विवाहको समाचार लुकाएकी प्रीतीका बिहेका तस्बिर सामाजिक सञ्चालभरि छरिएपछि उनी चकित परेकी छिन् ।

प्रीतीको विवाह जेने गोडेनोसँग भएको छ । यी दुबैले अमेरिकामा विवाह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रीती जिन्टाले आफ्नो विवाह गोप्य राख्नुको कारण खुल्न सकेको छैन । तर उनका विवाहका तस्बिरहरूलाई उनलाई बिहेको समाचार गोप्य राख्न भने दिएनन् ।

विवाहमा प्रीती जिन्टाले डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेको लेहेंगा लगाएकी थिइन् । – एजेन्सी

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...