Thursday, September 1, 2016

आइतबार मिजौरीमा बिडीएको रक्तदान कार्यक्रम हुँदै

10898325_1616201925274641_2436574785378482875_n
न्युयोर्क (अमेरिका)– आइतबार हुन लागेको एन्मा र नासाको संयुक्त अधिवेशनको क्रममा ब्लड डोनर्स एसोसिएसनले रक्तदान कार्यक्रम राख्ने भएको छ ।
सेप्टेम्बर ०४ आइतबार मिजौरीको सेन्ट लुइसमा हुन गैरहेको उक्त अधिवेशनमा रक्तदानका बारेमा अन्तरकृया समेत राखिएको बिडीएका अध्यक्ष डा. नन्द रेग्मीले बताउनुभयो । ‘सन् २००९ देखिनै हामीले संयुक्त रुपमा कार्यक्रम गर्दै आएका छौं, यसपटक पनि रक्तदान राखेका छौं,’ उहाँले भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...