Tuesday, October 4, 2016

“गफाडीको गफ”

ujjwal-5-800x600

गफाडीको गफ
नेताहरुको लब
निर्दोष बोकाहरू मार्ने भए
दसैँ को बेला काट्ने भए छप छप

दसैँ आयो दसैँ आयो
गर्छ बोकाहरू भ्या भ्या
नेताहरुको छ रजाई जता पनि
जनताहरु आँसु झार्दै रुन्छन् कुवा कुव़ा

कसले बुज्ने गरिबी
कसैको घरमा मासु भात
कसैको घरमा गार्हो छ एक छाक
तर अमेरिकामा उम्रन्दै छ संस्थाहरु
देश बनाउन बन्दैछ डलर को थाक

आशावादी जनताहरु हेर्दै छ डलर
यहानी संस्था खोल्नेले लगाको छ कुर्सि मा विभिन्न कलर
आउन्दैछन् संस्था अदक्षहरु नेपाल बनाउन
पसिना हाम्रो, पैसा हाम्रो नाम उनीहरुको राख्न

गफाडीको गफ
नेताहरुको लब
निर्दोष बोकाहरू मार्ने भए
दसैको बेला काट्ने भए छप छप

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...