Sunday, October 30, 2016

राजेश हमाल र सन्चिता लुइँटेलको जोडदार अभिनयमा नयाँ गजल पत्ति नमिलेको तास

तिहारको सुभकामना सहित सिडिएम म्युजिक क्रीयशनले भब्य भिडियो प्रीमियर गरेर गजल पत्ती नमिलेको तासको म्युजिक भिडियो सार्वजनिक गरेको छ। गीतकार प्रकाश घिमिरेको गजल पत्ती नमिलेको तासमा नायक राजेश हमाल,संचिता लुइँटेल र चर्चित कलाकार सुनिल कटवालको बेजोड अभिनय देख्न पाईनेछ।प्रकाश घिमिरेको लेखन , उमेश सुब्बाको संगीत, राजिव शाहको संगीत संयोजन र मिक्सिङ्गमा गायक सिडि विजय अधिकारी र गायिका मनिशा राईको आवाजमा रहेको गजललाई निर्देशक जीवन शाहीले निर्देशन गर्नुका साथै सुदिप बरालको छायाँकन अनि अर्जुन पोख्रेलको सम्पादन रहेको छ।
गजलमा बाल कलाकार एक्स्मा अधिकारीको पनि अभिनय रहेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...