Wednesday, November 2, 2016

नेजा सदस्य थापालाई पितृशोक

%e0%a4%a6%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%be

हार्दिक समवेदना
नेजा सदस्य थापालाई पितृशोक
नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य बलराम थापालाई पितृशोक परेकोमा
हामी अत्यन्तै दुखी भएका छौ । नेपालमा उपचाररत पिता दोर्ण बहादुर थापाको
देहावसानका कारण शोकाकुल थापा परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस
भन्दै हार्दिक श्रद्र्धान्जली व्यक्त गर्न चाहन्छौ ।

नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...