Sunday, November 27, 2016

भारत गएर तिर्सनाले बनाइन् यस्तो म्युजिक भिडियो

maha-1

काठमाडौं । हट मोडल तिर्सना बुढाथोकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तिर्सनाको आफ्नै स्वरमा रहेको ‘अंग अंगमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरिएको तिर्सनाले बताइन् । गीतमा शब्द अशिक राईले लेखेका हुन् भने लोकेस बिकेले निर्माण गरेका हुन् । पछिल्लो समय उनले आफूलाई मोडल सँगै गायिकाको रुपमा पनि स्थापित गराउदै लगेकी छिन् ।

भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...