काठमाडौँ, १ पुस । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।
दुईवर्षदेखि उहाँ उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उहाँका नातेदार राजु विष्टले जानकारी दिनुभयो ।
Friday, December 16, 2016
तत्कालीन मुस्ताङी राजा जिग्मे विष्टको निधन
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment