सिकागोमा अपहरण गरि यातना दिदै गरेको प्रतक्ष्य प्रसारण गर्ने ४ किशोर किशोरी अपहरणकारीहरु पक्राउ
अमेरिकाको सिकागोमा गत जनवरी ५ तारिख अनुहार किताब (फेस बुक )मार्फत आफूले अपहरण गरेका लाई यातना दिई रहेको अवस्थाको प्रतक्ष्य प्रसारण मा संलग्न रहेका ४ किशोर किशोरी अपहरणकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ l
No comments:
Post a Comment