Thursday, February 2, 2017

प्रियंका कार्की अब बलिउडमा (भिडियो)

 

काठमाडौं । नेपालकी चर्चित नायिका प्रियंका कार्की एक भारतीय विज्ञापनमा देखिएकी छन् ।हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को विज्ञापनमा उनले अभिनय गरेकी हुन् । ४० सेकेन्डको उक्त प्रमोसनल विज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बाल कलाकारले साथ दिएका छन् ।

विज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभिनय विज्ञापनका लागि प्रफेट देखिएको छ ।भारतीय विज्ञापनमा पहिलो पटक देखिएकी प्रियंकालाई यससँगै अब बलिउड अभिनयका लागि ढोका खोलिदिएको छ ।

भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...