Saturday, March 18, 2017

नुवाकोटको भैरवी मन्दिरस्थित जीवित देवी कुमारीको पुजा गरिंदै । राजधानीबाट आएका ६ सय भन्दा बढी नेवार समुदायका श्रÃ¥ालुले समय्बजी चढाएर पुजा गरेका हुन् । तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट, रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...