नयाँ दिल्ली, २० फागुण। एक अध्ययनले न् २०५० सम्ममा भारत विश्वकै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको मुलुक बन्ने देखाएको छ । अमेरिकामा आधारित प्यु रिसर्च सेन्टरको एक अध्ययन प्रतिवेदनअनुसार यही रफ्तारमा अघि बढ्ने हो भने विश्वमा सन् २०१० देखि २०५० को अवधिबीच मुस्लिमको जनसंख्या ७३ प्रतिशत बढ्ने छ । हाल सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया हो । भारत मुस्लिमको दोस्रो ठूलो जनसंख्या भ […]
No comments:
Post a Comment