Tuesday, April 4, 2017

अदालतको निर्णयमा कसैको जीत भएको भनिएको छैन ? संचार माध्यममा आएका समाचार झुटा हुन् : नगेन्द्र पौडेल ,एक पटक हेर्ने पर्ने यो (श्रब्य दृश्य )

प्रतक्ष्य प्रसारणमा बिपक्षी ले हारे ,एनआरएन यु एसएले चुनाव जित्यो ,ठुलो थप्पड पाए जस्ता अनर्गल ,असत्य ,झुटो समाचार आएकोले त्यसको प्रतिबाद गर्न आफु प्रत्यक्ष प्रसारणमा आएको बताए l प्रमाणका आधारमा मात्र नभई यथेष्ट प्रमाण आफु संग भएकोले पढेर सुनाए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...