Tuesday, May 2, 2017

तरकारी किन्न गएकी १५ बर्षकि मनीसा कुबँर लापत्ता!

तनहु: २०७४ बैसाख १३ बेलुका ५  बजे तिर कॉ समयमा  मनापाङ गाऊँ सवारा तनहुँ  घर भएकी  १५  बर्षकि  मनीसा कुबँर नाम गरेकी बालिका  घर बाट तरकारी टीप्नु जान्छु भनी हिडीएको र हाल सम्म  सम्पर्कमा  आउन  नसकेको कारणले उहाका आफन्त  तथा घरपरिवार  चिन्तित हुनुहुन्छ! बालिका को  परिवारले बालिका लाइ  कहिँ कतै कसैले देखनु भए तल उपलब्द सम्पर्क मुबाइल नम्बर मा सपर्क गरेर सहयोग गरिदिन सम्पुर्ण  नेपालीमा अनुरोध गर्नु भएको छ!  सम्पर्क नम्बर  ९८१६१६८९५५  साथै उक्त अनुरोध लाइ सोसियाल मिडिया मार्फत सबैमा समपर्क गराई दिन समेत परिवार ले  अनुराेध गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...