Saturday, June 10, 2017

माडीमा बालिका बलात्कार गर्ने अपराधीलाई फाँसी दे – दर्दनाक भिडियो

स्कटनेपाल १० जून २०१७ : नेपाली समाज सेवी सावित्री सुबेदीजी स्टाटस”माडीमा बालिका बलात्कार” र उनि बालिका लाइ बलात्कार पछी मारेर फालिए पछी उनले यसरी पोखेकी छन आफ्नो आक्रोश सामाजिक संजालमा : हेर्नुहोस भिडियो सहित !!!

दिनहुँ बालिकाको बलात्कार पछि हत्या भएका छन,राज्य कानमा तेल हालेर बसेको छ । अपराधीकरण बढदो अवस्थामा छ , के यो असफल मुलुक बन्ने लक्षण हो कि नाइ ? अपराधीहरुलाई राजनैतिक संरक्षण गर्ने मतियारहरु होसियार । नेपाली जनताले माफि दिने छैनन, किनकि अपराध अपराध नै हो ।  कानुनी शासन र विधिको राज समाप्त भएको हो कि भन्ने मलाई लाग्दैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...