Saturday, June 10, 2017

द गिफ्ट अफ लाइफ’ किताब मगाउनु हुन अनुरोध छ् ।

आदरणीय मान्यवरज्यु,

छरपस्ट अवस्थामा रहेका मेरा रगत दान अनुभवहरु सँगालेर जुन १४ मा ‘द गिफ्ट अफ लाइफ’ किताब ल्याउदै छु । यो मेरो आफ्नै साधन, श्रोत, समय र अन्य लगानिमा विश्वब्यापी रुपमा रगत दान गर्न र गराउन प्रयास गरिएको नितान्त ब्यक्तिगत अनुभवको तथ्यपूर्ण आत्मकथाको सँगालो हो ।

यो पुस्तकले सम्पूर्ण पाठकवर्गमा एक साधारण ब्यक्तिको असाधारण प्रयासबाट समाजमा रगत अभावको विकराल समस्यालाई समाधान गर्न महत्वपूर्ण सहयोग पुर्याउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

हाल काठमान्डौ उपत्यकाका स्कुलहरुमा सन्चालित रक्तदान निबन्ध प्रतियोगिता सम्पन्न गर्न सहयोगार्थ पठाएर यो किताब मगाउनु हुन अनुरोध छ् । धन्यवाद ।

अर्जुन प्रसाद मैनाली

P. O. Box 7115

Hicksville, NY 11802

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...