Friday, July 14, 2017

नेपाल आइडल कि होस्ट रीमा बिशोव्कर्मा ले मुख खोलिन

रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् ।उनको जन्म बर्दियाको गुलरिया मा भएको हो । उनि ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् । कुरा गर्दै जादा के कुरा खोलिन त उनले । बिस्तृत कथा हेरम नेपाल आइडल कि होस्ट रीमा बिशोव्कर्मा संग को कुराकानी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...