Saturday, September 2, 2017

शरिर बेच्नु रहर होईन बाध्यता हो- तेश्रो लिंगी (भिडियो वार्ता)

‘म को हुं ?’ द्विविधा भइरहन्थ्यो, रुप र व्यवहारमा समेत तालमेल मिल्दैनथ्यो । केटाका पहिरन देखी लुगा लगाउन मन लाग्थ्यो । केटाकै माझमा बस्न मन लाग्थ्यो । सुन्दर तरुनी संग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? पछी बल्ल थाहा भयो कि मेरो रुप रंग बानी बेहोरा अरु भन्दा निकै फरक छ भनेर । किनकी मलाई समाजले तेस्रो लिंगी भनेर सम्बोधन गर्दो रहेछ । हामी तेश्रो लिंगीको समाज छुट्टै अनि फरक छ, जस्तो कि अन्य मानिसहरुको हुन्छ । लक्का पुरुष होस् या अरु कोही हाम्रो शरिर संग खेल्न आतुर देखिन्छन् । हामी आफ्नो शरिर रहरले होईन हामी हाम्रै बाध्यताले बेच्न बाध्य बन्छौं । थप भिडियो हेर्नुहोला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...