Monday, September 18, 2017

बलिवुड गायिका भूमि त्रिवेदीले एक पटक नेपाल घुम्न जान आग्रह यसरी गरेकी छिन् (भिडियो )

बलिवुड कि चर्चित गायिका भूमि त्रिवेदीले एक पटक नेपाल घुम्न जान आग्रह यसरी गरेकी छिन् l बलिवुडका चर्चित अभिनेता शाहरुख़ ख़ान को चलचित्र फिल्म रईस का नया गाना ‘उड़ी उड़ी..’ जाय र प्रियंका चोपड़ा तथा रनबीर सिंह अभिनीत राम चायें लीला बात चर्चामा रहेकि बालीवुड गायिका भूमि हाल अमरीका को लाइभ कन्सर्ट यात्रामा छिन l

नेपाली बलीवुड कम्पनि एक्टेव इन्टरटेन्टमेन्टले युएसए यात्राको व्यवस्थापन गरिरहेको एक्टेव इन्टरटेन्टमेन्ट का निर्देशक तथा नेपाल पर्यटन बोर्ड शिलिकन भ्याली कI लागी पर्यटन दूत प्रकाश थापा ले यो जानकारी दिएका छन् l

भिडियो  :

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...