Sunday, September 24, 2017

रश्मिलाज फेसियल हाउस सुन्दरताको पारखिहरुको सर्बाधिक रोजाइमा – बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ

काठमाण्डौ : सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउस नेपालको अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक प्रवृतिको र सौन्दर्य क्षेत्रमा अनुभबी सौन्दर्यबिदहरु भएको एक मात्र फेसियल हाउस हो। बिगत दशकौ देखि सम्पूर्ण ग्राहकहरुको सुन्दरतालाई मध्यनजर राखी अनुभबी स्टाफ, अत्याधुनिक प्रवृति बाट सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले दशैँ तिहारको लागि बिशेष छुट तथा प्याकेजको समेत ब्यबस्था गरेको छ । काठमाण्डौ मलको चौथो तलामा रहेको यस फेशियल हाउसको शाखाहरु गंगवुमा रहेको बिजि मलमा र सिभिल मलको पाँचौ तलामा समेत रहेको छ l सेलिब्रेटी, राजनीतिकर्मी, गृहणी, देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो l रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो l जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर राख्दै चाडैनै काठमाडौँ मलमा राष्मिलाज कस्टमेटिक हाउस संचालनमा लिएर आउन लागेको कुरा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले बताएकी छिन l सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा राष्मिलाज फेसियल हाउस सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको फेसियल हाउस हो जहा ग्राहकहरुको माया विश्वास र भरोसा छ l

 

सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...