Sunday, September 24, 2017

पुरानो दु:ख संम्झदा छांगाबाट खसे जस्तै हुन्छु – बुद्धका पिता (भिडियो वार्ता)

पोखरा- पोखराको वास्तोला थरमा बिहान करिब ११ बजे पुग्दा केहि आफन्त र सहयोगीहरु यता उता गर्दै थिए । भर्खरै नेपाल आईडल घोषित बुद्ध लामाका बुवा लाई खोज्दै हामी पनि गेट बाट भित्र गयौं । बुद्ध कि आमा भने भाडा माझ्दै थिईन र अन्य आफन्त छिमेकी  हरुको बाक्लो उपस्थिती थियो । हामी पुगेर केहि बेर को कुराकानी पछी अन्तर्वार्ता लिने कुरा भयो र अन्तर्वार्ता शुरु गर्‍यौ ।
उनका बुवा संग कुरा गर्दै जांदा बुद्ध को बारेमा भित्री कुरा खोले । पहिले धेरै दुख थियो त्यो दुख संम्झिदा अहिले छांगा बाट खसे जस्तो हुन्छ भने । थप भिडियो हेर्नुहोस ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...