Friday, September 29, 2017

अाज दक्षिणकालिमा मैले जे देखें ३ करोड नेपाली हरुले पनि हेरुन !! मन थामेर हेर्नुहोला तपाई का पनि आखा रसाउन सक्छन… भिडियो

स्कटनेपाल युके : बली दिने परम्परा हाम्रो समाज भित्र कहिले सम्म : हेर्नुहोस यो भिडियो जसमा त्यो निर्दोस प्राणी जोगाउन को लागि बालिकाको मन छुने भूमिका : भिडियो आफै बोल्छ : पत्रकार दिपेन्द्र घिमिरे को फेसबुक बाट साभार :

मलाई बलि पुजा, यसको अर्थ र मान्यताका बारेमा थाह छैन, यद्यपि म अाफैं मांसहारि हुँ । तर अाज दक्षिणकालिमा मैले जे देखें त्यसले मलाई स्तब्ध पारिदियाे । बाल मनाेभावना र अास्था राेज्न परे म बालमनाेभावनाकै पक्षमा हुनेछु ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...