Friday, September 8, 2017

अमेरिका नेपाल महिला संघ (आन्वा)को दशैँ तिहार कोष वृद्धि कार्यक्रम सेप्टेम्बर १० मा हुने

अमेरिका नेपाल महिला संघ (आन्वा)बृहत वाशिंगटनले दशैँ तिहार बजार कार्यक्रम गर्ने भएको छ l आगामी आइतबार ,सेप्टेम्बर १० तारिखका दिन संस्था को कोष वृद्धि कार्यक्रम गर्न लागेको छ l

संस्थाले नेपालका बिद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने उद्देस्यले बर्षमा दुई पटक नियमित रुपमा आँगन बिक्रि (यार्ड सेल ) गर्दै आएको छ l

सन् २००५ मा स्थापित संस्थाको मुख्य उदेस्य विभिन्न सामाजिक क्रियाकलाप गर्दै यस भेकमा रहेका नेपाली समुदाय तथा नेपाली महिलालाई सामाजिक अन्तरक्रिया गराउनु तथा सामजिक क्रियाकलाप मार्फत महिला सशक्तिकरण गराउने प्रकारका कार्यक्रम ल्याउनु रहेको छ l

कार्यक्रम हुने स्थान :

Event: Dashain Tihar Bazaar
Day: Sunday 10,2017
Time:1 to 4 pm
venue :10639
John Ayres Dr, Fairfax VA 22032
Contact at Rati KC (रति केसी )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...