Sunday, October 29, 2017

झापा बालक हत्या काण्ड त्यसै सेलाउन सक्ने छैन : के एउटा मान्छेको ज्यान १० लाख को हो ? भिडियो यसरी बोल्छ !!

एउटा निर्दोष बालकको हत्या गर्ने अपराधीलाई कार्वाही गरियोस् भन्ने मागको अपेक्षा राख्दा, उल्टै सोझा र सच्चा नेपाली मजदुरीको हत्या गरि लासलाई पैसाको मोल लगाउदै अपराध लुकाउन खोजिन्छ भने, हामी नेपालीहरू हाम्रो देशको कानुनी घेरामा कति सम्म सुरक्षित रहेछौं भन्ने यहि घटनाले पुष्टि गरिरहेको छ।।

मृत्युको अात्मा शान्तिको कामना साथै हार्दिक श्रद्धाञ्जली ।।घाईतेहरूमा शिघ्र स्वास्थ्यलापको कामना।।अपराधीलाई चाडो भन्दा चाडो कार्वाही गरियोस्।। निता क्षेत्री को वाल बाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...