आदरणीय बुबा आमा दाजु भाइ तथा दिदि बहिनी हरुमा बिन्ती साथ यो बिनम्र अनुरोध गर्दछौं ।
२०७२ मा भुकुम्प ले घर परिवार्को बिजोग आर्थिक अबस्था कम्जोर तेहि माथी पनि ठुलो कष्ट लाग्नु अति दुखदायी कुरा भयेको छ।
गोर्खा जिल्ला धार्चे गाउपालिका वर्ड नम्बर ७ साबिक लापु गाबिस ६ निबासी कान्छा गुरुङ को छोरा बर्स २७ को किरण गुरुङ मिति २०७२/०६/०२ गते घर को छत बाट लडेर ढाड भाचिये को हुदा हाल काठमाडौं वीर हस्पिटल नजिकै रहेको ट्रामा सेन्टर मा अप्रेसन गरि हाल सम्म पनि तेहि हस्पिटल मा उपचार गरिरहेको र बिरामी किरण गुरुङ को हाल कम्मर बाट तलको भाग नचल्ने भै उहाँ बिजोग अबस्थामा जीवन र मिर्तु सङघ जुदिराख्नु भयेको छ।अहिलेसम्म रिन खोजेर उपचार गरिराखेको र अब देखि रिन खोज्दा पनि नपायेको बिरामी किरण गुरुङ को सिर्मती सान्ती गुरुले रुदै भान्नु हुन्छ।तेसैले उहाको फेरि पनि अप्रेसन गर्नु पर्ने भएको हुदा उहालाइ बचाउन सम्पुर्ण संघ सस्था लगायेत सम्पुर्ण सहयोगी मित्रहरू लाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।
यो गोरखा जिल्ला धार्चे गाउँपालिका को किरण गुरुङ को अबस्था हो नेपाली दाजुभाइ दिदिबहिनी देस तथा बिदेसमा रहनुभयको सम्पुर्ण मा सहयोग को लागि अनुरोध गर्दछु हस्पिटल बसेको 2 महिना भयछ करिब 4 लाख सिधियछ अझ opperation successful नभयर फेरि opperation गर्नुपर्ने भयछ गाउँ मा ऋण खोज्दा नपायर हस्पिटल बाट सहयोग को लागि अनुरोध गर्नुभयको छ जुन सुकै देस बाट पनि आफुले सकेको सहयोग गरेर बचाउन सक्नुहुने छ काख मा बच्चा च्यापेर सहयोग माग्नुभयको छ ।नेपाल सरकार बाट गरिबिको नाममा स्वास्थ्य मन्त्रालय बाट करोडौं रकम बिनियोजन हुन्छ त्यस्तो रकम यस्तो गरिबिमा प्रयोग गर्न पाय हुन्थियो ।नेपाल भारत कतार साउदी दुबई मलेसिया बेलायत जापान अमेरिका जुन देसमा हुनुभयको नेपाली दाजुभाइ दिदिबहिनी आफुले सकेको सहयोग गर्नुहुन अनुरोध गर्दछु 11 महिना को बच्चा बोकेर सहयोग मागिरहनुभयको छ सम्पर्क
नम्बर 9869095809,9861020902 से
रन बहादुर बसेल नबिल बैंक खाता न ४३१००१७५०३२४४ मोबाइल नम्बर 9827127430
No comments:
Post a Comment