सिता श्रेष्ठ,
सुमुधुर स्वर की धनि गायिका सिता श्रेष्ट जी सामाजिक संजाल मार्फत लाइव भिडियोमै अहिले सम्मकै मिठो पन्चे बाजा गित को बारेमा बोल्दै हुनुन्छ ! उनि भन्नु हुन्छ
” हाँसी-हाँसी यो जिन्दगी कट्नु पर्छ तिम्ले स्वयम्वरको औँठी साट्यौ, साट्यौ बरमाला, मुटु पनी उसै संग साट्नु पर्छ तिम्ले, नमस्ते सम्पुर्णमा आज लामो समय पछी तपाइहरुको सामु फेसबुकमा प्रत्यक्ष आएकि छु। आउनुहोस एकछिन भएपनि रमाइलो गरौं र यदि मैरो आवाजमा भर्खरै मात्रै बजारमा आएको पञ्चेबाजा गित हाँसि हाँसी हेर्नुभएक छैन भने तल दिएको लिन्क क्लिक गर्नुहोला। ”
Thursday, January 4, 2018
नारी जातीको यो कस्तो बिडम्बना ! न चाहदा चाहदै पनि हाँसी-हाँसी यो जिन्दगी काट्नु पर्छ तिम्ले भिडियो
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment