Wednesday, March 7, 2018

गायक डिके बराइलीको ”टुटेको मन”मा नैनाले प्रेमलाई छोडेपछि भिडियो सहित

विराटनगर, फागुन २४
 अमुल्य म्युजिकको  प्रस्तुतिमा डिके बराइलीको निकै उत्कृष्ट आधुनिक गित  ”टुटेको मन ” बजारमा आएको छ  ।  नेपाली सुगम संगितको क्षेत्रमा परिचित हुदै गएका गायक डिके बराइलीले आफनो गितमा ”टुटेको मन ”बजारमा आउना साथ निकै चर्चाको शिखरमा रहेको छ  । प्रेमिकालाई अरुले नै आफनो हातबाट टुटाएर लग्दा उत्पन्न हुने समस्यालाई गितमा समावेश गरिएको छ ।मायाको वदलामा पिडाको आशँु दिने मायालुलाई सम्झदै प्रेमले आफनी प्रेम िभिडियोमा नेपाली कला क्षेत्रमा परिचित गायक तथा मोडल प्रेम घिमिरे , मोडल नैना वत्स्याल र उमेश लम्सालको अभिनय निकै प्रसंसा लायकका रहेको छ । गितमा महेन्द्र विश्वकर्माको उत्कृष्ट शब्द सिर्जना तथा विमल डाँगीको संगित संयोजन रहेको छ  । टुटेको मनमा जिवन्त अभिनय गराउनको लागी असोक विक को निर्देशन रहेको छ साथै गितको भिडियोलाई मनिस कार्किले सम्पादन गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...