Thursday, March 8, 2018

‘न्यायिक सर्वोच्चतालाई पहिलो प्राथमिकता’

डडेल्धुरा, फागुन २४ । प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले कानुनी तथा न्यायिक सर्वोच्चतालाई पहिलो प्राथमिकता दिइने बताएका छन् ।

बिहीबार डडेल्धुरामा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शाहले प्रदेश नम्बर–७ को शान्ति–सुरक्षा, अमनचयन र समृद्विका लागि स्थीर सरकारसहित दृढ भएर काम गर्ने बताए ।

प्रदेशको राजधानीका विषयमा पत्रकारको जिज्ञासामा मन्त्री शाहले प्रदेश संसदमा जुन ठाउँका लागि बहुमत पुग्छ, त्यहीँ स्थायी राजधानी कायम हुने बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...