Monday, April 2, 2018

भिटेन माथि ढुंगा प्रहार, आफु माथी हमला भएपछी भने “अम्मा कसम तपाईको मायाले आएको हु यस्तो नगर्नुहोस्”(प्रतक्ष्य भिडियो सहित)

दशौ सस्करणको खैरेनीटार महोत्सबको अन्तिम दिनमा गित गायीरहदा चर्चित र्यापर समीर घिसिङ(भिटेन) माथी उतेत्जित युवाबाट ढुंगा प्रहार भएको छ. आइतबार साँझको कन्सर्टमा चलिरहदा उनी माथी पटक पटक ढुंगा प्रहार भएको थियो.एक पटकको प्रहार भिटेनको डिजे बक्समा लागेपछी उनले ढुंगा हानेको थाहा पाएका थिए.
आफु माथी ढुंगा प्रहार भएपछी समीरले यसो नगर्ने र आफुसंगै अरु कलाकारहरुलाई पनि यस्तो नगर्ने अनुरोध गरेका थिए उनले भने “म तपाईहरुको मायाले आएको हु अम्मा कसम तपाईहरुको मायाले कृपया केही चिजमा चित्त बुझेको छैन भने म संग भन्नु होस् “
हेर्नुहोस यसरी हमला भएको थियो भिटेन माथी प्रतक्ष्य भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...