Sunday, April 8, 2018

पोखरा पुगेपछि धुर्मुसले भने–“पोखरामा विश्वको सबैभन्दा राम्रो क्रिकेट रगंशाला बन्न सक्छ”

पर्यटकीय नगरी पोखरामा खेलकुदको राजधानि बनाउने चर्चा चलि रहदा शनिबार पोखरामा केहि सम्भाव्यताको खोजि गर्न लागिएको छ। एकिकृत नमुना मुसहर बस्ती बनाएर चर्चामा रहेको धुर्मुस–सुन्तली फाउण्डेसनको एक टोली शनिबार पोखरा आई केहि सम्भाव्यताको खोजि गरेका छन।

सम्भाव्यताको खोजि अभियान अन्र्तगत अन्तराट्र्रिय बहुउद्देश्य क्रिकेट मैदान बनाउने अभियानमा लागेको धुर्मुस–सुन्तली फाउण्डेसनको एक टोलीले पोखरामा जग्गा अवलोकन गरेको हो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल सहितको पाँच सदस्य एक टोलीले पोखराका विभिन्न क्षेत्रमा रहेको जग्गा अवलोकन गरी पोखरामा धेरै हिसावले उपयुक्त हुने जनाएका छन। यद्यपी प्राविधिक हिसावले भने केहि सयम पछि मात्र यसको आधारमा टोलीले देशको कुनै एक ठाँउमा उक्त योजना छनौट गर्ने भएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...